जहाँ छन् पाचँ भाइको एक्ली श्रीमती (फोटो फिचर)



भारतमा एक युवती एकै घरको पाचँ भाइको एक्ली श्रीमती रहेकी छिन् । २१ बर्षीया राजो वर्मा नाम गरेकी युवती हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् ।

उनकी एक छोरा पनि छ र उनी आफ्ना पतिसँग खुसि रहेकी बताउँछिन् । त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।

राजो वर्माको विवाह ५ भाइसँग चार बर्ष अगाडी भएको थियो । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?

तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्