आहा ! क्या राम्रा सडकहरु धन्यवाद कम्युनिष्ट सरकार (फोटो फिचर )



Lockdown in ktm

०१ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालीहरु सरकारद्वारा निर्देशित लकडाउनको पालना गरिरहेका छन् ।

करिब २ तिहाईको हाराहारीमा रहेको कम्युनिष्ट सरकार जनताको सेवा र विकास निर्माणमा निरन्तर क्रियाशील छ । त्यसैले सडक विभागले सरकारको निर्देशन पालना गर्दै यहि खुल्ला भएका काठमाडौंका सडक निर्माणको कामलाई तिब्रता दिएको छ ।

नयाँ वर्षको दिन फोटो पत्रकारले काठमाडौंको मुख्य शहरका मुख्य बाटोहरु क्यामेरामा कैद गरेका छन् ।हेरौँ -हेरौँ लाग्ने यी सडकहरु नेपालका होईनन कि जस्तो पनि लाग्न सक्छ तर पत्रकारको क्यामेरामा कैद भएका यी मनोरम सडकहरु तस्विरमा :

प्रतिक्रिया दिनुहोस्