सप्तरीमा बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१

नेकपा माओवादी केन्द्र समाजवादीद्धारा एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, २१ मंसिर । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्दै जबरजस्ती संसदबाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो । कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन,

को-को हुन् नेकपा एमालेका स्थायी कमिटीका सम्भावित नेताहरु ?

दशौँ  राष्ट्रिय महाधिवेशन चितवनमा भव्य ढंगले सम्पन्न गरेको नेकपा एमालेले केन्द्रीय पदाधिकारीहरु र मनोनित बाहेक केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुङ्ग्याएको छ। महाधिवेशन लगत्तै चितवनमा सम्पन्न पहिलो केन्द्रिय कमिटीको बैठकले आगामी मङ्सिर २५ र २६ गते

सामाजिक सुरक्षा : अर्बौं संकलन, बैंकमा राखेर ब्याज खाने मात्र काम

निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ । तर, स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागिता भने अझैसम्म उल्लेखनीय रूपमा बढ्न सकेको छैन करीब ४ वर्षको अवधिमा कोषमा १५ हजार ८ सय

नेकपा एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल

नेकपा एमालेको प्रदेश स्तरीय उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल छनोट भएका छन्। नेकपा एमालेका उपत्यका भित्र रहेका पार्टीका ४ जिल्ला कमिटीहरु (पेशागत,मजदुर, युवा विधार्थी र उधोगी व्यवसायी)हरुलाई समेटेर निर्माण गरिएको

एनआरएनए अध्यक्षमा डा.बद्री केसी र महासचिवमा गौरीराज जोशीको उमेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष र महासचिवमा गौरीराज जोशीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले विभिन्न आठ शीर्षकमा आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका हुन । एनआरएनएको १० औं विश्व सम्मेलन आगामी

जीवनशैली
विचार